चिलिमेमा भेटिएका ५ वटा शव त्रिशूलीमा, पहिचानका लागि परिवार बोलाइयो

  • बुधबार ३१ भौ २०८३ ०१:४४ PM
काठमाडौं । रसुवा बाढीको २१ दिनपछि चिलिमे जलविद्युत आयोजनाको टनेलमा ५ जनाको शव फेला परेको छ । बुधबार दिउँसो नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले ५ वटा शव फेला पारेको हो । चिलिमे जलविद्युत कम्पनीका सचिव नारायणप्रसाद आचार्यका अनुसार निकालिएका ५ वटै शव नुवाकोटको त्रिशूली ल्याइएको छ । विद्युतगृहभित्र ६ जना रहेको अनुमान गरिएकोमा ५