कांग्रेस १५औँ महाधिवेशन : पालिका सभापतिसमेत स्वतः प्रतिनिधि, यस्तो छ विवरण ? [सूचीसहित]

  • बुधबार ३१ भौ २०८३ ०२:१३ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र पारिएको छ । गत महाधिवेशन भन्दा यो महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुको संख्या वृद्धि भएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए । तर गत पुसमा सम्पन्न विशेष महाधिवेशनले संशोधन गरेको विधानअनुसार महाधिवेशन प्रतिनिधि संख्या बढ्ने देखिएको हो । कांग्रेस निर्वाचन