भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

  • बुधबार ३१ भौ २०८३ ०१:१२ PM
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिक रूपमा रु. ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारीका तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो । एनसेल आजियाटा लिमिटेडका