भोटेकोशी बाढीपछि चिलिमे हाइड्रोको सुरुङमा कति शव भेटिए ? खोजीमा के-के भयो ?

  • बुधबार ३१ भौ २०८३ ०१:२६ PM
रसुवाको भोटेकोशी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीका क्रममा थप चार शव र एक मानव अंग फेला परेको छ। नेपाली सेनाका अनुसार बुधबार संयुक्त खोज तथा उद्धार टोलीले गोताखोरसहित सुरुङको ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एक मानव अंग फेला पारेको हो। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको