नेपालमा ओप्पो रेनो १६ सिरिज सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँदेखि

  • बुधबार ३१ भौ २०८३ १२:१९ PM
काठमाडौं। ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। सिरिजअन्तर्गत ओप्पो रेनो १६ ५जी र रेनो १६ एफ ५जी रहेका छन्। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई केन्द्रमा राख्दै आयोजित फेसन शोमार्फत कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विशेषता तथा प्रयोगका अनुभव प्रस्तुत गरेका थिए। रेनो १६ सिरिजसँगै ओप्पोले चुम्बकीय सहायक उपकरण ‘ओप्पो बबल’ पनि सार्वजनिक गरेको ... The post नेपालमा ओप्पो रेनो १६ सिरिज सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँदेखि appeared first on Kalika Khabar.