काठमाडौं । मधेश प्रदेशको शिक्षा क्षेत्र लामो समयदेखि भोग्दै आएको शिक्षक अभाव, कमजोर भौतिक पूर्वाधार, आर्थिक अनियमितता, निःशुल्क शिक्षाको कार्यान्वयन र गुणस्तरको समस्यालाई लिएर आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले सरकारसँग जवाफ मागेको छ । मोर्चाका केन्द्रीय सचिव प्रिन्स साहले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मधेशका जनताको तर्फबाट पाँच वटा खुला प्रश्न सार्वजनिक गरेका छन् । सचिव साहले मधेशका विद्यालयमा देखिएका आधारभूत समस्यालाई तत्काल सम्बोधन गर्न सरकारमाथि दबाब बढाउने संकेतसमेत गरेको छन् । मोर्चाले उठाएका प्रश्नहरूलाई केवल विद्यार्थीको गुनासो नभई मधेशका सार्वजनिक विद्यालयको अवस्था र राज्यको शैक्षिक दायित्वसँग जोडेर ... The post शिक्षा मन्त्री सस्मितसंग विद्यार्थी मोर्चाका सचिव प्रिन्सको प्रश्न, ‘मधेशका विद्यार्थीले समान र गुणस्तरीय शिक्षा कहिले पाउँछन ?’ appeared first on Kalika Khabar.