दशैंमा यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान

  • बुधबार ३१ भौ २०८३ १२:३७ PM
काठमाडौं : यामाहा नेपालले दशैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ । अभियानमार्फत ग्राहकलाई नयाँ प्रविधियुक्त यामाहा मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत