कर्णालीमा खेती गरिएको २७ प्रतिशत जमिनमा मात्रै वर्षभरि सिँचाइ
बुधबार ३१ भौ २०८३ १२:४१ PM
सुर्खेत : कर्णाली प्रदेशमा खेती गरिएको जमिनको २६.९९ प्रतिशत क्षेत्रमा मात्रै वर्षभरि सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख ३० हजार ७३१ हेक्टर जमिनमा खेती हुँदै आएकोमा ३५