अर्बौंको कबाडी कारोबार : भ्याट कहाँ हराउँछ?

  • बुधबार ३१ भौ २०८३ ०१:०१ PM
विराटनगर : घर, पसल वा उद्योगबाट निस्किएपछि काम नलाग्ने ठानेर फालिने पुराना फलाम, तार, पाता, मेसिनका टुक्रा र अन्य धातुजन्य वस्तु अहिले ठूलो आर्थिक कारोबारको हिस्सा बनेका छन्। पुनः प्रयोग गर्न मिल्ने यस्ता सामग्री साना संकलकदेखि