मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी
बुधबार ३१ भौ २०८३ ०१:११ PM
काठमाडौं : अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको छ । विभागले अध्यागमन सेवालाई थप सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो