रास्वपाले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो: शंकर पोखरेल
बुधबार ३१ भौ २०८३ १२:२७ PM
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी प्रमाणपुर्जा विगतका आयोग, समिति तथा कार्यदलले अघि बढाएका कामको निरन्तरता भएको दाबी गरेका छन् ।