कांग्रेस वडा अधिवेशन असोज ३ गते नै हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा

  • बुधबार ३१ भौ २०८३ १२:३२ PM
खड्काले सर्वोच्च अदालतको फैसलाविपरीत काँग्रेस अघि नबढ्ने भन्दै अधिवेशन नरोकिने स्पष्ट पारे ।