अध्यागमनका अधिकांश सेवा पेपरलेस बनाएका छौँः महानिर्देशक तिवारी

  • बुधबार ३१ भौ २०८३ १२:४१ PM
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागबाट प्रदान हुने अधिकांश सेवा पेपरलेस बनाइएको बताएका छन् ।