विपद् व्यवस्थापनमा स्पष्ट टीओआरसहित संसदीय समिति गठन गरौँः निश्कल राई

  • बुधबार ३१ भौ २०८३ १२:४६ PM
रसुवालगायत प्रभावित क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्दै पुनर्निर्माणको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ छ ।