आमाको मृत्यु भएको अवस्थामा संरक्षकमार्फत बालबालिकाको पहिचान कायम गर्ने प्रस्ताव

  • बुधबार ३१ भौ २०८३ १२:५० PM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकविहीन, बेवारिसे अवस्थामा फेला परेका तथा पालनपोषणको भरपर्दो व्यवस्था नभएका बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याउन बालबालिकासम्बन्धी ऐन संशोधन गर्न लागिएको बताएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री वादीले प्रस्तावित संशोधनले अनाथ