एसियाली खेलकुदमा नेपाल महिला भलिबलको खराब सुरुवात

  • बुधबार ३१ भौ २०८३ ०१:०९ PM
काठमाडौं । खराब प्रदर्शन गरेको नेपालले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला भलिबलमा हारबाट सुरुवात गरेको छ । नागोया सहरस्थित कोमाकी पार्क एरिनामा बुधवार भएको पहिलो खेलमा नेपाली महिला टोली जापानसँग सोझो सेटमा पराजित भएको हो । एसियाको शीर्ष वरीयतामा रहेको जापानविरुद्ध नेपालले बिर्सनलायक प्रदर्शन गरेको थियो । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ को