पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन: सडक विभाग

  • बुधबार ३१ भौ २०८३ ०१:१३ PM
सडक विभागका महानिर्देशक डा. विजय जैसीले बिहीवार बिहान ६ बजेदेखि कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा भएको बताए ।