सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली स्वीकृत

  • बुधबार ३१ भौ २०८३ ०६:२९ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३१ गते । सरकारले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली २०८३ स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकमा स्वीकृत गर...