उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा.गोपालप्रसाद तिवारी नियुक्त

  • बुधबार ३१ भौ २०८३ ११:५२ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा.गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ । उनको नियुक्ति असोज १ गतेदेखि लागू हुनेछ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार तिवारीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । तिवारी यसअघि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा काम गरेका थिए । २५ वर्षभन्दा लामो