काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् व्यवस्थापनका लागि स्पष्ट कार्यादेश (टीओआर) सहित संसदीय समिति गठन गर्न सरकारसँग माग गरेका छन् । बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राईले सत्तारुढ दलका सभापतिलाई समेत संसदीय समिति गठन गरेर विपद्को व्यवस्थापनमा सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गरिएको बताएका हुन् । उनले विपद् कुनै पक्ष वा