शेयर कारोबारको पुँजीगत लाभकर घट्यो, दीर्घकालीन लगानीकर्तालाई ३.५ प्रतिशत कायम

  • बुधबार ३१ भौ २०८३ १२:१७ PM
काठमाडौं । सरकारले शेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ३६५ दिनभन्दा बढी शेयर होल्ड गर्ने लगानीकर्ताका लागि पुँजीगत लाभकर घटाएर ३.५ प्रतिशत कायम गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निसर्गबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेको सेयरबाट… Continue reading शेयर कारोबारको पुँजीगत लाभकर घट्यो, दीर्घकालीन लगानीकर्तालाई ३.५ प्रतिशत कायम