काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट रुजु… Continue reading स्वघोषणा गरेका चार भूमिहीनको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन