काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले ३३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कर्मचारीहरूले सामूहिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सञ्चार मन्त्रालयले जनाएको छ। रकम जम्मा गरेको रसिद एनसेल आजियाटाका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज… Continue reading भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार रुपैयाँ सहयोग