सुरुङभित्र भेटिएका मृतकको शव बाहिर निकाल्ने काम भइरहेको छ: सांसद ढकाल

  • बुधबार ३१ भौ २०८३ ११:३७ AM
काठमाडौं । सत्तारुढ दलका सांसद सागर ढकालले रसुवाको चिलिमेमा सुरुङभित्र भेटिएका मृतकको शव बाहिर निकाल्ने काम भइरहेको बताएका छन् । उनले सुरुङ पूर्णरूपमा खोलेर नेपाली सेनालाई हस्तान्तरण गरिएको र अब सुरुङभित्र भेटिएका मृतकको शव बाहिर ल्याउने काम भइरहेको जानकारी दिए । सामाजिक सञ्जालमार्फत आफ्नो ११ दिनको उद्धार अनुभव सार्वजनिक गर्दै ढकालले सुरुङ खोल्ने काम निकै