सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने पक्राउ
बुधबार ३१ भौ २०८३ ०५:२५ PM
काठमाडौँ, भदौ ३१ गते । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने २३ वर्षीय प्रशान्त जयसवाल पक्राउ परेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता प्रहर...