बाढीपीडितलाई अख्तियारको ६१ लाख रुपियाँ सहयोग

  • बुधबार ३१ भौ २०८३ ०५:२७ PM
काठमाडौँ, भदौ ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि ६१ लाख रूपियाँभन्दा बढी सहयोग रकम उपलब्ध गराएको छ । आयोगका पदाधिकारी,...