बजेटबिनै कोशी पर्यटन वर्ष घोषणा

  • बुधबार ३१ भौ २०८३ ०५:२९ PM
शशिधर पराजुली विराटनगर, भदौ ३१ गते । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३–८४ लाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । तर पर्यटन वर्ष मनाउन कुनै पनि कार्यक्रम शीर्षकमा बजे...