सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जना मजदुरको मृत्यु
बुधबार ३१ भौ २०८३ ०५:३२ PM
खार्तुम, भदौ ३१ गते । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० जना सुनखानी मजदुरको मृत्यु हुनुका साथै धेरै जना बेपत्ता भएको जनाइएको छ । मङ्गलबार पश्चिम कोर्डोफानको एल-नाहुद...