इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु, सयौँ बेपत्ता

  • बुधबार ३१ भौ २०८३ ०५:४० PM
गाजा सिटी, प्यालेस्टिनी क्षेत्र, भदौ ३१ गते । इजरायली आक्रमणका कारण गाजाको एउटा अपार्टमेन्ट भवन भत्किदा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी बेपत्ता भएको जनाइएको छ...