इयु प्रमुखद्वारा क्यानडालाई ‘सहयोगी सदस्य’बनाउन प्रस्ताव

  • बुधबार ३१ भौ २०८३ ०५:५४ PM
स्ट्रासबर्ग, भदौ ३१ गते । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले क्यानडालाई युरोपेली सङ्घ (इयु)को पहिलो ‘सहयोगी सदस्य’ बनाउने सम्भावना अघि सार्दै प्रविधि, रक्षा र ऊर्जालगाय...