काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेसँगै अब राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएको छ । संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय