काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले ‘टार्माक ब्ल्याक’ नामको नयाँ भेरियन्टसँगै हन्टर ३५० को टप भेरियन्टमा दुई नयाँ रंग पनि थपेको हो । नयाँ टार्माक ब्ल्याक भेरियन्टमा अलॉय ह्विल, राउन्ड ह्यालोजन हेडलाम्प, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल दिइएको छ । त्यस्तै,