काठमाडौं । बजारमा चिनीको अभाव भएको भन्दै बाहिर चर्चा चले पनि वास्तविकता त्यस्तो नरहेको पाइएको छ । उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभावबारे फैलिएको अफवाहबारे स्पष्ट पारेको हो । साथै भारतबाट चिनीको प्रर्याप्त आपूर्ती भइरहेको भन्दै चिनीको सञ्चय नगर्न विभागले आग्रह गरेको छ । चाडपर्वको समय नजिकिँदै जाँदा बजारमा चिनी