नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता

  • बुधबार ३१ भौ २०८३ १२:०८ PM
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेशनल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीले जीवन बीमा सुविधा प्राप्त गर्नेछन् । यसबाट कर्मचारीको जीवन