नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले असोज १ गतेदेखि लागु हुनेगरी नियुक्त पत्र प्रदान गरेका हुन् । डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव महासंघका लागि उपयोगी The post नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त appeared first on Businesspana.