मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। अब दिर्घकालिन लगानीकर्ताको लागि लाभकर ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि लाभकर ५ प्रतिशत कायम हुनेछ। नेपाल राजपत्रमा छापिएपछि नयाँ दर लागु हुने छ । यस अघि अर्थ मन्त्रालयले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै पुँजीगत लाभघर घटाउने घोषणा गरेको थियो। सरकारले The post पुँजीगत लाभकर घटाउने सरकारको निर्णय appeared first on Businesspana.