कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित

  • बुधबार ३१ भौ २०८३ १२:११ PM
कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा The post कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित appeared first on Businesspana.