हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच महिनाको अवधिमा ६ हजार बढी विदेशी पर्यटक हुम्लामा भित्रिएका छन् । वैशाखदेखि हालसम्म ६ हजार एक सय २५ जना विदेशी पर्यटक हुम्लामा भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । तीन हजार ५६ महिला र तीन हजार ६९ जना विदेशी पर्यटक जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर… Continue reading पाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिए