भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत बिक्री केन्द्रमा ११०मै पाइन्छ चिनी

  • बुधबार ३१ भौ २०८३ ११:३१ AM
काठमाडाैं । भोटेकोशी नदीमा आएको बाढी–पहिरो, पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध हुनु तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको अवस्थाका कारण चाडपर्वको समयमा चिनीको अभाव हुन सक्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सरकारले आपूर्ति अवस्था सहज रहेको जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको पर्याप्त आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई नआत्तिन… Continue reading भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत बिक्री केन्द्रमा ११०मै पाइन्छ चिनी