काठमाडौं। अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको छ। विदेशी नागरिकका लागि अध्यागमन सेवा सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले विभागले यस्तो व्यवस्था अघि बढाएको हो। विभागले सञ्चालनमा ल्याएको ‘डिपार्टमेन्ट अफ इमिग्रेसन’ मोबाइल एप मार्फत विदेशी नागरिकले आफ्नो राहदानी विवरण प्रविष्ट गरी व्यक्तिगत… Continue reading मोबाइल एपमै डिजिटल राहदानी र भिसा, कागजी प्रतिलिपि बोक्नुपर्ने बाध्यता अन्त्य गर्दै विभाग