काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार सचिवालयमा डा. तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। नियुक्ति २०८३ असोज १ गतेदेखि लागू हुनेछ। डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक… Continue reading उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त