गोर्खाज फाइनान्स र हिमालय अर्गनाइजेसनबीच व्यावसायिक तथा विद्युतीय सवारीमा वित्तीय सहकार्य

  • बुधबार ३१ भौ २०८३ ११:४७ AM
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसनबीच व्यावसायिक तथा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र हस्ताक्षर भएकाे छ । समझदारीअनुसार गोर्खाज फाइनान्सका नेपालभर रहेका शाखामार्फत हिमालय अर्गनाइजेसनअन्तर्गतका कम्पनी तथा ब्रान्डबाट व्यावसायिक सवारी र विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई रिटेल तथा कमर्सियल फाइनान्सिङ सुविधा उपलब्ध गराइनेछ। हिमालय… Continue reading गोर्खाज फाइनान्स र हिमालय अर्गनाइजेसनबीच व्यावसायिक तथा विद्युतीय सवारीमा वित्तीय सहकार्य