काठमाडौं । स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले रेनो १६ र रेनो १६ एफ गरी दुई मोडल नेपाली बजारमा ल्याएको हो। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई जोड्दै आयोजित फेसन शोमार्फत कम्पनीले नयाँ सिरिज सार्वजनिक गरेको जनाएको छ। सिरिजसँगै ओप्पोले ‘ओप्पो बबल’ नामक चुम्बकीय सहायक उपकरण पनि सार्वजनिक गरेको… Continue reading नेपालमा ओप्पोको रेनो १६ सिरिज सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँदेखि सुरु