काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा लिन सक्नेछन्।… Continue reading कर्मा रेसिडेन्सिजका ग्राहकलाई मुक्तिनाथ विकास बैंकको ३० वर्षसम्मको आवास कर्जा दिने