काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण भत्ता वृद्धि, उमेर समूह अनुसारको वर्गीकरण र भौतिक पूर्वाधार सुधारका विषय ऐनमै स्पष्ट रूपमा समेट्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा… Continue reading बाल सुधार गृहमा उमेर वर्गीकरण र पोषण भत्ता बढाउन सांसद समीक्षा बास्कोटाको माग