काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको रवैया ठिक नभएको भन्दै उनको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । सर्वदलीय बैठकबाट निस्किँदै गर्दा थापाले संसदप्रतिको गरिमा राख्न प्रधानमन्त्रीलाई सुझाए । विपद्को घडीमा सरकारलाई बिनासर्त सहयोग गर्न सबै दल तयार रहेको उनको प्रष्टोक्ति थियो । थापाले भने, ‘हामीले मेहनत गरेर समिति बनाउने, रिपोर्ट दिने तरContinue reading "गगनको टिप्पणी- ‘प्रधानमन्त्रीजीको रवैया ठिक छैन’"