विराटनगरमा २० किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ, मोटरसाइकल चालक फरार

  • बुधबार ३१ भौ २०८३ १०:४४ AM
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ भृकुटी चोक नजिकबाट २० किलो गाँजासहित एक युवक पक्राउ परेका छन्। बुधबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा कोशी लोकमार्गमा