सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, विद्युतीयलाई प्राथमिकता

  • बुधबार ३१ भौ २०८३ १०:५४ AM
काठमाडौं। यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गरेको छ। विभागका अनुसार आगामी असोज १ गतेदेखि लागू हुने गरी यो दर्ता प्रक्रिया खुला गरिएको हो। दर्ता खुला गरिएका सवारीमध्ये विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक