समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ स्याटेलाइट अन्तरिक्षमा

  • बुधबार ३१ भौ २०८३ १०:४७ AM
चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई३ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै नौवटा स्याटेलाइटलाई निर्धारित अन्तरिक्ष कक्षमा पठाएको छ। चीनको पूर्वी तटीय सहर साङ्घाईनजिकैको समुद्री क्षेत्रबाट गरिएको यो प्रक्षेपण व्यावसायिक अन्तरिक्ष The post समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ स्याटेलाइट अन्तरिक्षमा appeared first on Technology Khabar.