बाढीपीडितलाई अख्तियारका कर्मचारीले तलबबाट दिए ६१ लाख सहयोग

  • बुधबार ३१ भौ २०८३ १०:५९ AM
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले बाढीपीडितको सहयोगका लागि आफ्नो तलबबाट ६१ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । उक्त विपद्बाट प्रभावितको सहयोगका लागि आयोगका पदाधिकारी तथा